देश विदेशमा लकडाउनको कारणले रोजगारी क्षेत्रमा पर्न गएको असरलाई ध्यानमा राखी नेपालीहरुलाई अब देशमै रोजगारी, तालिम वा स्व-रोजगारीको अवसर प्रदान गर्ने प्रयास गरिदैछ। आजै आफ्नो विवरण भरी दर्ता गर्नुहोस्।



















घुम्ती रोजगारी पसलको प्रमुख उद्येश्य रोजगारी पसलको शाखा कार्यालय नभएको ठाउँहरु पुगि रोजगारीमूलक तथा शिपमुलक कार्यक्रम संचालनमा ल्याउने तथा नेपालमै केहि गरौ भन्ने भावना सिर्जना र उत्प्रेरित गर्ने हो।

बेरोजगारलाई रोजगार, रोजगारदातालाई कामदार रोजगारी पसल छ साथमा, रोजगार छ हातमा!!